चार संसदीय समितिका बैठक बस्दै, विभिन्न विधेयक र उजुरीमाथि छलफल हुने
hamrakura.com · Mon Aug 03 00:00:00 GMT 2026
काठमाडौं । सङ्घीय संसद् अन्तर्गत आज चारवटा महत्वपूर्ण संसदीय समितिका बैठकहरू बस्ने भएका छन्। सङ्घीय संसद् सचिवालयका अनुसार आज अर्थ समिति, महिला तथा सामाजिक मामिला समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र सार्वजनिक लेखा समितिको बैठक बस्न लागेको हो।
बिहान ११ः०० बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ सम्बन्धमा छलफल हुनेछ भने सोही समयमा बस्ने महिला तथा सामाजिक मामिला समितिको बैठकमा साइबर सुरक्षाका विषयमा छलफल हुनेछ।
Read full story at source (hamrakura.com)