केएमसीमा निःशुल्क उपचारपछि निको भएर घर फर्के हुम्लाका प्रतापे दमाई [भिडियो]
hamrakura.com · Mon Aug 03 00:00:00 GMT 2026
काठमाडौँ। आर्थिक अभावका कारण हुम्लाको विकट गाउँमा नसा च्यापिएको पीडाले छटपटाइरहेका ५१ वर्षीय प्रतापे दमाई निःशुल्क उपचारपछि अन्ततः स्वस्थ भएर घर फर्केका छन्।
उपचारबाट वञ्चित प्रतापेलाई काठमाडौँ ल्याएर उपचारका लागि पहल गरेकी जेन्जी आन्दोलनकी उद्धारकर्ता किशोरी कार्कीको आग्रहमा काठमाडौं मेडिकल कलेज (केएमसी) का सञ्चालक तथा नेपाली कांग्रेसका नेता सुनील शर्माले उनको सम्पूर्ण उपचार निःशुल्क गराउने व्यवस्था मिलाइदिएका हुन्।
Read full story at source (hamrakura.com)