राष्ट्रियसभाको बैठक बस्दै
nepalnews.com · Mon Aug 03 00:41:58 GMT 2026

काठमाडौँ। सङ्घीय संसद् राष्ट्रियसभाको बैठक आज बस्दैछ।
आज दिउँसो १ः१५ बजे बस्ने बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले ‘मधेशी आयोगको आर्थिक वर्ष, २०८१/८२ को वार्षिक प्रतिवेदन’ सभासमक्ष पेस गर्ने कार्यसूची छ।
Read full story at source (nepalnews.com)