दुर्गा प्रसाईं भक्तपुरबाट पुन: पक्राउ
kendrabindu.com · Mon Aug 03 00:45:28 GMT 2026

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पुन: पक्राउ परेका छन् ।
उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु र जिल्ला प्रहरी परिसर कार्यालय भक्तपुरको टोलीले उनलाई भक्तपुरस्थित निवासबाटै आइतबार राति पक्राउ गरेको हो । परिस्थिति थप भड्काउने काम गरेको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ ।
Read full story at source (kendrabindu.com)