आन्दोलन घोषणा गरेपछि दुर्गा प्रसाई पक्राउ
barnanmedia.com · Mon Aug 03 00:38:18 GMT 2026

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । उनलाई अपराध अनुसन्धान कार्यालय टेकु र जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले केहिबेर अघि पक्राउ गरेको हो ।
उनले आजै दिउँसो पत्रकार सम्मेलन आयोजना गर्दै आन्दोलन घोषणा गरेका थिए । यसअघि पनि उनले भड्काउ अभिव्यक्ति दिने गरेका थिए ।
Read full story at source (barnanmedia.com)