जब भैँसी नियन्त्रणमा लिन सुरक्षाकर्मी परिचालन गरियो…
newsofnepal.com · Mon Aug 03 00:48:58 GMT 2026

दाङ
रिसाएको भैँसी पनि घाइते बाघजतिकै खतरनाक हुँदो रहेछ भन्ने दाङको एउटा घटनाले देखाएको छ । पाँच दिनअघि खोरबाट भागेर मानव बस्तीमा पसेको एउटा भैँसीले आठ जनालाई घाइते मात्र बनाएन, त्यसलाई नियन्त्रणमा लिन नेपाल प्रहरी र नेपाली सेनासमेत परिचालन गर्नुपर्ने अवस्था सिर्जना गरायो ।
Read full story at source (newsofnepal.com)