राष्ट्रियसभाको बैठक बस्दै, प्रधानमन्त्री शाहले मधेशी आयोगको प्रतिवेदन पेस गर्ने कार्यसूची
shilapatra.com · Mon Aug 03 00:47:00 GMT 2026

संघीय संसद, राष्ट्रियसभाको बैठक आज बस्दै छ । आज दिउँसो १ः१५ बस्ने बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले ‘मधेशी आयोगको आर्थिक वर्ष, २०८१/८२ को वार्षिक प्रतिवेदन’ सभासमक्ष पेस गर्ने कार्यसूची छ ।
यस्तै, बैठकमा विकास आर्थिक मामिला तथा सुशासन समितिका सभापति कृष्णप्रसाद पौडेलले ‘मधेश प्रदेशमा खानेपानी, सरसफाइ तथा जलस्रोत व्यवस्थापनसम्बन्धी अध्ययन प्रतिवेदन, २०८३’ लाई सभासमक्ष पेस गर्ने छन् ।
Read full story at source (shilapatra.com)