इरानी नेता खामेनीलाई खोज्न मानव गुप्तचर संयन्त्र नै प्रयोग गर्दै अमेरिका र इजरायल
barnanmedia.com · Mon Aug 03 00:40:55 GMT 2026

इरानका सर्वोच्च नेता बनेपछि मोज्ताबा खामेनी अहिलेसम्म सार्वजनिक रूपमा देखिएका छैनन्। यसबिच इजरायली गुप्तचर एजेन्सी मोसाद र अमेरिकी गुप्तचर एजेन्सी सीआईए उनीहरूको खोजीमा जुटेको खबर आएको छ।
अमेरिका र इजरायलले सन् २०२६ २८ फेब्रुअरी मा गरेको आक्रमणमा इरानका पूर्व सर्वोच्च नेता आयतुल्लाह खामेनीको मृत्यु भएको थियो। त्यसपछि मोज्ताबालाई इरानको सर्वोच्च नेता बनाइएको थियो। त्यसबेलादेखि आजसम्म मोज्ताबालाई कतै पनि सार्वजनिक रूपमा देखिएको छैन । इजरायल र अमेरिकी गुप्तचर एजेन्सीहरू मोसाद र सीआईए उनीहरूको खोजी गरिरहेका रिपोर्टहरू आएका छन्।
Read full story at source (barnanmedia.com)