उत्तरी पाकिस्तानको प्रदर्शनमा आत्मघाती आक्रमण, चार प्रहरीसहित ९ जनाको मृत्यु
nepalnews.com · Mon Aug 03 01:02:00 GMT 2026
काठमाडौँ। उत्तरी पाकिस्तानको स्वात जिल्लामा प्रदर्शनका क्रममा प्रहरी चौकी नजिकै व्यस्त क्षेत्रमा आत्मघाती बम हमला भएको छ।
हमलाबाट ९ जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका प्रहरीले आइतबार बताएको छ।
Read full story at source (nepalnews.com)