भक्तपुर प्रहरीको बालमैत्री कक्ष प्रसाईंको हिरासत
ratopati.com · Mon Aug 03 01:01:20 GMT 2026

काठमाडौँ । दुर्गा प्रसाईंलाई पक्राउ गरेर जिल्ला प्रहरी परिसर, भक्तपुरमा राखिएको छ ।
उनलाई परिसरको बालमैत्री कक्षमा राखिएको जिल्ला प्रहरी परिसर भक्तपुरका एक जना अधिकृतले रातोपाटीलाई बताए ।
Read full story at source (ratopati.com)