तस्बिरमा श्रावणी मेला ‘बोलबम’
makalukhabar.com · Mon Aug 03 00:58:30 GMT 2026

काठमाडौं। हिन्दु धर्मावलम्बीका लागि भगवान् शिवको प्रिय महिना मानिने श्रावणभर देशभरका शिवालयमा भक्तजनको विशेष भीड लाग्ने गर्दछ। यस अवधिमा शिवपूजा, जलाभिषेक, व्रत तथा विविध धार्मिक अनुष्ठान गरिन्छन्।
यिनै धार्मिक परम्परामध्ये श्रावणी मेला (बोलबम यात्रा) पनि अत्यन्त लोकप्रिय मानिन्छ। श्रावणी मेलाको सुरुआत भारतमा भएको मानिन्छ। त्यहाँका विभिन्न स्थानबाट श्रद्धालुहरूले पवित्र गंगाजल काँधमा कावर बोकी सयौँ किलोमिटर खाली खुट्टा पैदल यात्रा गर्दै झारखण्डस्थित बाबा वैद्यनाथ धाम पुगेर भगवान् शिवलाई जलाभिषेक गराउँछन्।
Read full story at source (makalukhabar.com)