रुसको आयल रिफाइनरी र एयरबेसमा युक्रेनको हमला
baahrakhari.com · Mon Aug 03 01:09:28 GMT 2026

काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आइतबार युक्रेनी सेनाले रुसका सैन्य तथा ऊर्जा पूर्वाधारहरूमा लामो दूरीबाट सटिक हमला गरेको दाबी गरेका छन् ।
उनले यी हमलाहरूमा सारातोभ आयल रिफाइनरी र एंगेल्स सैन्य एयरबेसलाई निशाना बनाइएको बताए । जेलेन्स्कीले यी अभियानहरूको उद्देश्य रुसको युद्ध क्षमता कमजोर पार्नु रहेको बताए ।
Read full story at source (baahrakhari.com)