सरकारले फेरि बढायो इन्धनको मूल्य
bishowkhabar.com · Mon Aug 03 01:07:29 GMT 2026

काठमाडौं– नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य वृद्धि गरेको छ ।
निगमले सोमबारदेखि लागू हुने गरि पेट्रोलको मूल्य प्रतिलिटर ३ रुपैयाँ र डिजेल/मट्टितेलको मूल्य प्रतिलिटर ५ रुपैयाँ बढाएको छ ।
Read full story at source (bishowkhabar.com)