शान्त बन्दै तराईं: आज बिहानदेखि धनुषाको निषेधाज्ञा हट्यो
nepalnews.com · Mon Aug 03 01:13:54 GMT 2026

जनकपुरधाम । जिल्ला प्रशासन कार्यालय धनुषाले जनकपुरधाम उपमहानगरपालिकालगायत क्षेत्रमा जारी गरिएको निषेधाज्ञा सोमबार बिहानदेखि हटाएको छ ।
प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइटेलद्वारा जारी सूचनाअनुसार साउन १८ गते सोमबार बिहान ५ बजेदेखि निषेधाज्ञा पूर्ण रूपमा हटाइएको हो । स्थानीय प्रशासनले साउन १६ गते शनिबार बिहान १० बजेदेखि स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ बमोजिम निषेधाज्ञा जारी गरेको थियो ।
Read full story at source (nepalnews.com)