विराटनगरको खाद्य गोदाममा भेटियो किरा परेको चामल
onlinekhabar.com · Mon Jun 29 09:58:56 GMT 2026

१५ असार, काठमाडौं । विराटनगरस्थित सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको गोदाममा मुसाले खाएको र गुणस्तरहीन चामल नयाँ बोरामा प्याकिङ गरेर बेच्न लागिएको फेला परेको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगर र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयको संयुक्त अनुगमन टोलीले मोरङको विराटनगरस्थित कम्पनीको गोदाममा निरीक्षण गर्दा यस्तो चरम लापरबाही फेला पारेको हो ।
Read full story at source (onlinekhabar.com)