यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
deshsanchar.com · Sun Aug 02 22:26:23 GMT 2026

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ३२ पैसा र बिक्रीदर १५२ रुपैयाँ ९२ पैसा निर्धारण गरिएको छ ।
Read full story at source (deshsanchar.com)