भुइँचालो गएको झन्डै ४० घन्टापछि १८ दिनको बच्चा र आमाको जीवित उद्धार
setopati.com · Mon Jun 29 10:05:00 GMT 2026

भेनेजुएलामा शक्तिशाली भुइँचालो गएको करिब ४० घन्टापछि १८ दिनका एक बालकलाई उनकी आमासहित जीवित उद्धार गरिएको छ।
उद्धार गरिएकी आमाले नवजात छोराको मायाले आफूलाई जीवित राख्न मद्दत गरेको अन्तर्राष्ट्रिय समाचार संस्था बिबिसीलाई बताएकी छन्।
Read full story at source (setopati.com)