कीर्तिपुरको होल्डिङ सेन्टरबाट प्रहरीले नियन्त्रणमा लियो एक सुकुम्बासीलाई
setopati.com · Mon Jun 29 10:09:09 GMT 2026

कीर्तिपुरको होल्डिङ सेन्टरबाट प्रहरीले एकजना सुकुम्बासीलाई नियन्त्रणमा लिएको छ।
होल्डिङ सेन्टरमा बस्दै आएका ३९ वर्षीय डम्बर बहादुर तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
Read full story at source (setopati.com)