सांसदका स्वकीयलाई तलब दिने निर्णय
bishowkhabar.com · Mon Jun 29 10:05:13 GMT 2026

विराटनगर– कोशी प्रदेश सरकारले प्रदेश सभा सदस्यका स्वकीय सचिवहरूको रोकिएको पारिश्रमिक नियमित रूपमा उपलब्ध गराउने निर्णय गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जेनजी आन्दोलनपछि रोकिएको पारिश्रमिक रोकिएको मितिदेखि नै नियमित गर्ने निर्णय गरेको हो ।
Read full story at source (bishowkhabar.com)