इरानमाथि ट्रम्पको ‘यु-टर्न’ : सैन्य आक्रमण रोकेर वार्ताको घोषणा
ratopati.com · Mon Aug 03 01:23:11 GMT 2026

वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि गर्ने भनिएको नयाँ ठूलो सैन्य आक्रमण स्थगित गर्दै वासिङ्टन र तेहरानबिच सोमबारदेखि पुनः वार्ता सुरु हुने घोषणा गरेका छन्।
ट्रम्पले इरानसँग सम्झौताको सम्भावना नजिक पुगेको दाबी गरेका छन् भने इरानी राष्ट्रपति मसुद पेजेस्कियानले अमेरिकालाई गत जुनमा भएको समझदारीप्रति प्रतिबद्ध रहन आग्रह गरेका छन्।
Read full story at source (ratopati.com)