साउनको तेस्रो सोमबार : सुन्दरीजलमा बोलबम भक्तजनको घुइँचो
ratopati.com · Mon Aug 03 01:33:50 GMT 2026

काठमाडौँ । साउन महिनाको तेस्रो सोमबारको अवसरमा काठमाडौंको सुन्दरीजलमा बोलबम भक्तजनको उल्लेख्य घुइँचो लागेको छ।
नेपालका तराईका विभिन्न जिल्ला तथा भारतका विभिन्न स्थानबाट आएका भक्तजनहरू बिहानैदेखि सुन्दरीजल पुगेका छन्।
Read full story at source (ratopati.com)