रोल्पामा भूकम्प
bishowkhabar.com · Mon Aug 03 01:32:31 GMT 2026

काठमाडौं– रोल्पामा गएराती भूकम्पको धक्का महसुस भएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार रोल्पाको ल्रिवाङ आसपास केन्द्रविन्दु भएर ४.४ रेक्टरस्केलको भूकम्प गएको हो ।
Read full story at source (bishowkhabar.com)