वाग्मतीसहित केही प्रदेशमा हुनेछ आज धेरै भारी वर्षा
barnanmedia.com · Mon Aug 03 01:36:28 GMT 2026

काठमाडौं । देशका केही स्थानमा आज भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ । गण्डकी र वाग्मती प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा दिउँसो धेरै भारी वर्षाको सम्भावना छ ।
राति कोसी, वाग्मती र गण्डकी प्रदेशको पहाडी तथा तराई भूभागका एकदुई स्थानमा धेरै भारी वर्षाको सम्भावना छ ।
Read full story at source (barnanmedia.com)