अधुरै रह्यो जन्मथलोमा घर बनाउने निम्सदाइको योजना
onlinekhabar.com · Mon Aug 03 01:35:30 GMT 2026

१७ साउन, दाना (म्याग्दी) । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाको तितरकी कमला केसीको आँखा चार दिनयता ओभाएका छैनन् ।
एउटै आँगनमा खेलेको, सँगै जोडिएको घरमा जन्मिएका छामा(सानीमा)का छोरा (भाइ) निर्मल पुर्जा (निम्सदाइ) जब पाकिस्तानको हिमाल बेपत्ता भएको खबर उनको कानमा पर्यो । त्यसयता उनका आँखा रसाइरहेका छन् ।
Read full story at source (onlinekhabar.com)