दुर्गा प्रसाईँ रातिदेखि हिरासतमा, के भन्छ प्रहरी ?
nepalpress.com · Mon Aug 03 01:47:41 GMT 2026

भक्तपुर । प्रहरीले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गरेर रातिदेखि हिरासतमा राखेको छ ।
हिजो दिउँसो पत्रकार सम्मेलन गरेर प्रसाईंले आन्दोलन गर्ने घोषणा गरेका थिए ।
Read full story at source (nepalpress.com)