‘हनुमानढोका दरबार’ जर्नलका लागि लेख रचना आह्वान
ratopati.com · Mon Aug 03 01:56:41 GMT 2026

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको हनुमानढोका दरबार सङ्ग्रहालय, वसन्तपुरले ‘हनुमानढोका दरबार’ जर्नलका लागि अनुसन्धानमूलक लेख रचना माग गरेको छ।
चालू आर्थिक वर्ष २०८३/०८४ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार सङ्ग्रहालयले यो जर्नल प्रकाशन गर्न लागेको हो।
Read full story at source (ratopati.com)