करिब ६ वर्षपछि लिपुलेकसहित प्रमुख नाकाबाट भारत र चीनबीच सीमा व्यापार पुनः शुरू
lokaantar.com

भारत र चीनबीचको सीमा व्यापार करिब ६ वर्षपछि पुनः शुरू भएको छ। कोभिड–१९ महामारीको समयदेखि बन्द रहँदै आएको पारम्परिक व्यापार मार्ग अब पुनर्जीवित गरिएको हो।
यसअन्तर्गत उत्तराखण्डको लिपुलेक पास, हिमाचल प्रदेशको शिपकी ला र सिक्किमको नाथू ला जस्ता प्रमुख नाकाहरूबाट व्यापारिक गतिविधिहरू पुनः शुरू हुन लागेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।
Read full story at source (lokaantar.com)