प्रहरीको गोलीपछि खुल्यो ‘कर्मा ग्याङ’को लुट साम्राज्य
annapurnapost.com · Mon Aug 03 01:56:56 GMT 2026

ललितपुरको नख्खु कारागारमा रहेका बेला उनी जेन–जी आन्दोलनका क्रममा कारागारबाट फरार भएका थिए। पछि उनलाई बनेपाबाट पक्राउ गरिएको थियो र गत जेठमा मात्रै छुटेका थिए। उनीविरुद्ध डाँका तथा चोरीसम्बन्धी दुईपटक मुद्दा चलेको थियो।
काठमाडौं :
Read full story at source (annapurnapost.com)