चामल र खानेतेलको मूल्य बढ्यो
bishowkhabar.com · Mon Aug 03 02:09:02 GMT 2026

काठमाडौं– पछिल्लो तीन महिनामा चामल र खानेतेलको मूल्य उल्लेख्य रूपमा बढेको छ ।
नेपाल खुद्रा व्यापार संघले दिएको जानकारी अनुसार चामलको मूल्य प्रतिकेजी २० रुपैयाँसम्म र प्रतिबोरा ३५० देखि ४०० रुपैयाँसम्म बढेको छ ।
Read full story at source (bishowkhabar.com)