भ्रामक खबर र अवैध चिकित्सा अभ्यासप्रति नेपाल चिकित्सक संघको गम्भीर ध्यानाकर्षण
ratopati.com · Mon Jun 29 10:12:11 GMT 2026

काठमाडौँ । नेपाल चिकित्सक संघले हालै विभिन्न सामाजिक सञ्जालहरूमा संघको विषयलाई लिएर सम्प्रेषण भइरहेका भ्रामक र तथ्यहीन समाचारहरूप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
संघले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै यस्ता भ्रामक सूचनाको पछि नलाग्न सर्वसाधारणलाई आग्रह गरेको छ ।
Read full story at source (ratopati.com)