चेल्सीद्वारा अर्जेन्टिनी मिडफिल्डर भ्यालेन्टिन बार्को अनुबन्ध
nepalnews.com · Mon Aug 03 02:17:41 GMT 2026
लन्डन । इङ्लिस प्रिमियर लिग क्लब चेल्सीले फ्रान्सेली क्लब स्ट्रासबर्गका २१ वर्षीय अर्जेन्टिनी मिडफिल्डर भ्यालेन्टिन बार्कोलाई सात वर्षे सम्झौतामा अनुबन्ध गरेको छ।
यस समर ट्रान्सफर विन्डोमा बार्को चेल्सी भित्रिने छैटौँ खेलाडी बनेका छन्। यसअघि लन्डन क्लबले मोर्गन रोजर्स, ड्यानी वेलबेक, इम्यानुएल एमेघा, म्याक्सेन्स लाक्रोय र मार्को पालेस्ट्रालाई अनुबन्ध गरिसकेको छ।
Read full story at source (nepalnews.com)