मुटु स्वस्थ राख्न खानुपर्ने ५ खानेकुरा
ratopati.com · Mon Aug 03 02:16:23 GMT 2026

काठमाडौँ । मुटु स्वस्थ रहेमा मात्र मानिस लामो समयसम्म बाँच्न सक्छ । तर, आजको भागदौडपूर्ण जीवनशैलीमा हामीले आफ्नो समग्र स्वास्थ्यका साथै मुटुको स्वास्थ्य लाई समेत बेवास्ता गरिरहेका छौँ ।
गलत खानपान, मानसिक तनाव, अपर्याप्त निद्रा र व्यायामको अभावका कारण कम उमेरमै मानिसहरूमा मुटुसम्बन्धी समस्या देखिन थालेको छ । आजको यस लेखमा हामी मुटुलाई स्वस्थ राख्न मद्दत गर्ने ५ उपयोगी खानेकुराबारे चर्चा गर्नेछौँ ।
Read full story at source (ratopati.com)