ग्रीसमा जंगलको आगो निभाउने क्रममा दुई वटा हेलिकप्टर आकाशमै ठोक्किए
lokaantar.com

ग्रीसको राजधानी एथेंस नजिकै जङ्गलको आगो निभाउने क्रममा दुई वटा फायरफाइटिंग हेलिकप्टरहरू हावामै ठोक्किएर दुर्घटनाग्रस्त भएका छन्। पोर्टो जर्मेनो क्षेत्रमा भएको दुर्घटनामा प्रत्येक हेलिकप्टरमा दुई–दुई जना सवार रहेका थिए।
अग्नि नियन्त्रण विभागका अनुसार दुर्घटनापछि खसेका हेलिकप्टरमा सवार व्यक्तिहरूको खोजीका लागि तीव्र रूपमा उद्धार अभियान (रेस्क्यू अपरेसन) चालाइइरहेको छ। यद्यपि, हालसम्म उनीहरूको अवस्थाबारे कुनै पनि आधिकारिक जानकारी बाहिर आएको छैन।
Read full story at source (lokaantar.com)