निम्सदाईकी सानी छोरीका नाममा भावुक खुला पत्र
barnanmedia.com · Mon Aug 03 02:27:13 GMT 2026

प्रिय छोरी,
सायद आज तिमीले सबैभन्दा धेरै सुन्न चाहेको आवाज नै संसारबाट हराएको जस्तो लागिरहेको छ। संसारले एउटा महान् पर्वतारोही गुमाएको छ, तर तिमीले आफ्नो बाबा गुमाएकी छौ। यी दुई कुराबीचको पीडा कहिल्यै बराबर हुन सक्दैन।
Read full story at source (barnanmedia.com)