भरतपुर अस्पतालमा प्रसूति शैया अभाव, ‘म्याट्रेस’मै सुत्केरी सेवा !
arthasarokar.com · Mon Aug 03 02:44:31 GMT 2026
काठमाडौँ । भरतपुर अस्पतालमा प्रसूति शैया अभाव हुँदा सुत्केरी पश्चातको सेवा ‘म्याट्रेस’ राखेर प्रदान गर्नु परेको छ । गत असार दोस्रो साताबाट आगामी भदौसम्म अस्पतालमा सुत्केरी सेवा लिनेको उच्च चाप हुने गर्दछ । अस्पतालमा प्रसूतिसँग सम्बन्धित शैयाहरु १११ छन् । प्रसूति शल्यक्रियापछि राख्ने ‘गाइने’को ‘पोष्टअप’ २३ शैया, गाइने शैया २३, जटिल गाइने १०, प्रसूतिपछि राख्ने ‘पोष्टनेल’ २३, प्रसूति भर्ना चार, प्रसूति ‘वेटिङ’ १५, प्रसूति ‘एक्टिभ’ पाँच, ‘लेबर’ तीन र ‘बर्थिङ युनिट’ पाँच शैया छन् ।
Read full story at source (arthasarokar.com)