किशोरीलाई गेस्ट हाउसमा लगेर बलात्कार गरेको आरोपमा २ युवक पक्राउ
barnanmedia.com · Mon Aug 03 02:37:19 GMT 2026

काठमाडौं । दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा बाँके प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। जबर्जस्ती करणीपछि फरार रहेका खजुरा गाउँपालिका–२ निवासी २८ वर्षीय मोहन सत्याललाई घटनाको एक सातापछि प्रहरीले आइतबार पक्राउ गरेको हो।
यही साउन ११ गते राति करिब ७;३० बजे कोहलपुर नगरपालिका–११, हरियालीमार्ग बसपार्क नजिक रहेको सत्यानी गेष्ट हाउसमा लगेर सत्यालसँगै सोही ठाउँका २० वर्षीय प्रदीप सुनारले दुई किशोरीलाई रातभर बलात्कार गरेको आरोप छ।
Read full story at source (barnanmedia.com)