६ जिल्लाका सडक पूर्णरूपमा अवरुद्ध (पूरा विवरण)
bishowkhabar.com · Mon Aug 03 02:44:44 GMT 2026

काठमाडौं– देशभर लगातार भइरहेको वर्षाका कारण पहिरो, लेदो र नदी कटानले विभिन्न जिल्लाका प्रमुख सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन् ।
नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार दोलखा, रसुवा, गोरखा, तेह्रथुम, म्याग्दी र ललितपुरका महत्वपूर्ण सडकखण्डमा सवारी आवागमन ठप्प भएको छ । केही स्थानमा वैकल्पिक मार्ग सञ्चालनमा ल्याइए पनि अधिकांश सडक खुलाउने प्रयास जारी रहेको छ ।
Read full story at source (bishowkhabar.com)