कक्रोच जनता पार्टीका संस्थापक अभिजीत दीपकेविरुद्ध सम्पत्ति छानबिनको माग
nepalnews.com · Mon Aug 03 02:48:07 GMT 2026

काठमाडौं । भारतको ‘कक्रोच जनता पार्टी’ (सीजेपी) का संस्थापक अभिजीत दीपकेको सम्पत्ति, आर्थिक स्रोत र राजनीतिक गतिविधिबारे छानबिन गर्न माग गर्दै भारतका विभिन्न सरकारी निकायमा उजुरी दर्ता गरिएको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार गुजरातको सुरतका आरटीआई कार्यकर्ता अमित तिवारीले महाराष्ट्र सरकार, भारतको निर्वाचन आयोग र केन्द्रीय अप्रत्यक्ष कर तथा सीमा शुल्क बोर्ड (सीबीआईसी) मा छुट्टाछुट्टै उजुरी दिएका हुन्। उजुरीमा दीपकेको अभियानमार्फत संकलन गरिएको भनिएको चन्दा तथा त्यसको प्रयोगबारे पनि अनुसन्धान गर्न माग गरिएको छ।
Read full story at source (nepalnews.com)