‘आज म एक्लै उभिएको छु, ताकि भोलि अर्को नेपाली एक्लै रुन नपरोस्’
nepalnews.com · Mon Jun 29 10:17:50 GMT 2026

काठमाडौँ। अनलाइन माध्यमबाट हुने ठगी रोक्न कडा कानुन बनाउनुपर्ने र तथ्यमा आधारित अनुसन्धान गर्नुपर्ने भन्दै काठमाडौँको भोटाहिटीमा रहेको साइबर ब्युरोअगाडि प्रदर्शन गरिएको छ।
पछिल्ला केही समययता सामाजिक सञ्जालमा शंकास्पद अनलाइन आम्दानी तथा लगानीसम्बन्धी सामग्री आक्रामक रूपमा प्रचार भइरहेको र यसबाट हुने सम्भावित जोखिमप्रति सचेतना बढाउन र डिजिटल माध्यमबाट हुने ठगीलाई रोक्न कडा कानुन बनाउनुपर्ने भन्दै नागरिक अभियन्ता आरब्ध तिमिल्सिनाले साइबर ब्युरोअगाडि प्लेकार्ड प्रदर्शन गरेका हुन्।
Read full story at source (nepalnews.com)