रोजगारी र आकर्षक सुविधाको प्रलोभन देखाएर ठगी गर्ने महिला पक्राउ
ratopati.com · Thu Aug 27 14:20:53 GMT 2026

काठमाडौँ। काठमाडौँ महानगरपालिका–३१ स्थित ठुलो खरिबोटमा ४३ वर्षीया सङ्गीता आचार्यले सञ्चालन गरेको ‘विजडम हब इन्टरनेसनल प्रालि’ मार्फत ठगी भएको फेला परेको छ।
सुनसरीको धरान उपमहानगरपालिका-१६ स्थायी घर भई हाल काठमाडौँमा घर भाडामा लिई उनले सो कम्पनी सञ्चालन गर्दै आएकी थिइन्। सङ्गीताले स्याम्पु, साबुन, एलोभेरा एक्सट्रयाक्ट तथा हिमाली सिस्नु पाउडर जस्ता विभिन्न वस्तुहरू उत्पादन गरी अत्यधिक मूल्यमा बिक्री वितरण गर्दै आएकी थिइन्।
Read full story at source (ratopati.com)