हवाई क्षेत्रमा धेरै चिज 'कम्प्लिकेट' रहेछ : पर्यटनमन्त्री पौडेल
baahrakhari.com · Mon Jun 29 10:24:00 GMT 2026

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले नेपालको हवाई क्षेत्रमा सरकार आफैँले लगानी गरेर अघि बढाउन सक्ने अवस्था नरहेको बताएका छन् ।
सोमबार मन्त्रालयमा आयोजित नेपाली हवाई उद्योगको आर्थिक स्थायित्व र सुरक्षासम्बन्धी संवाद कार्यक्रममा मन्त्री पौडेलले यस्तो बताएका हुन् ।
Read full story at source (baahrakhari.com)