छोराको प्रतीक्षामा वर्षौँ बिताएका आमाहरू...
barnanmedia.com · Sun Aug 30 23:58:19 GMT 2026

दाङको तुलसीपुर उपमहानगरपालिका–१२ हेमनगर निवासी टीका डाँगीले छोराको बाटो हेरेको लामो समय भयो । आँखा टट्टाइसकेको छ । आशा धुमिल बन्दै गएको छ, तर मनको कुनामा झिनो आशा भने अझै बाँकी छ ।
उहाँ अहिले ८० वर्ष पुग्नुभयो । तर, अहिलेसम्म छोराको कुनै अत्तोपत्तो छैन । विसं २०५८ पुसदेखि सम्पर्कविहीन भएका उहाँका छोरा ओवीराम डाँगीको अहिलेसम्म कुनै खबर नआए पनि उहाँले आशा भने मार्नुभएको छैन ।
Read full story at source (barnanmedia.com)