कविता संग्रह ‘मौन छ देश’ तथा दुई गीत लिएर आइन् कवि तथा गीतकार उमा श्रेष्ठ
kalakarmi.com · Mon Aug 03 05:54:57 GMT 2026

काठमाडौं– कवि तथा गीतकार उमा श्रेष्ठको कविता संग्रह ‘मौन छ देश’ तथा दुई गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।
कवि श्रेष्ठकी आमा दिलमाया श्रेष्ठको सभापतित्व तथा गीतकार चूडामणि देवकोटाको प्रमुख आतिथ्यतामा कृतिहरु सार्वजनिक गरिएको हो । ब्राइड एकेडेमी एण्ड मिडिया प्रालिको आयोजनामा भएको उक्त कार्यक्रममा आयोजक संस्थाको तर्फबाट अध्यक्ष प्रतिमा राईले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् । कार्यक्रमको सञ्चालन गीतकार तथा पत्रकार सुमन पण्डितले गरेका थिए ।
Read full story at source (kalakarmi.com)