क्युबामा ऊर्जा संकट गहिरिँदै, फेरि राष्ट्रव्यापी विद्युत् अवरुद्ध
clickmandu.com · Mon Aug 03 06:06:59 GMT 2026

एजेन्सी । क्युबाको राष्ट्रिय विद्युत् प्रणालीमा आएको समस्याका कारण आइतबार पुनः देशव्यापी विद्युत् अवरुद्ध भएको राज्य सञ्चालित विद्युत् कम्पनीले जनाएको छ । विद्युत् आपूर्ति बन्द हुँदा राजधानी हवानासहित देशका अधिकांश भाग अन्धकारमा डुबेका थिए ।
राज्य सञ्चालित युनियन इलेक्ट्रिका (यूएनई) ले राष्ट्रिय विद्युत् प्रणालीमा ‘पूर्ण विच्छेद’ भएको जानकारी दिँदै ग्रिड पुनःसञ्चालनका लागि काम भइरहेको जनाएको छ ।
Read full story at source (clickmandu.com)