नदी तटीय क्षेत्रमा बाघको सङ्ख्या धेरै
nagariknews.nagariknetwork.com · Mon Aug 03 06:08:58 GMT 2026

नेपालमा तुलनात्मक रुपमा नदी तटीय क्षेत्रमा बाघको सङ्ख्या धेरै देखिएको छ।
‘राष्ट्रिय बाघ सर्वेक्षण, २०८२’ अनुसार चितवनको राप्ती र बर्दियाको कर्णाली नदी तटीय क्षेत्र वरपर बाघको सङ्ख्या धेरै रहेको पाइएको हो।
Read full story at source (nagariknews.nagariknetwork.com)