सार्वजनिक हितमा केन्द्रित भएर वित्तीय अनुशासन कायम गर्न स्थानीय तहलाई मन्त्रालयको निर्देशन
ajakoartha.com · Mon Aug 03 06:14:00 GMT 2026

काठमाडौं- भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहलाई बजेट विनियोजन तथा कार्यान्वयनमा वित्तीय अनुशासन कायम गर्न निर्देशन दिएको छ।
मन्त्रालयले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले तोकेका प्राथमिकता क्षेत्रमै बजेट केन्द्रित गर्न तथा कानुनविपरीत प्राथमिकताबाहिरका संस्था वा गतिविधिमा बजेट विनियोजन नगर्न आग्रह गरेको हो।
Read full story at source (ajakoartha.com)