शोकमा ‘निम्सदाइ’को जन्म गाउँः नयाँ घर बनाउने सपना अधुरै
nepalpress.com · Mon Aug 03 06:12:05 GMT 2026

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दाना अहिले विश्व कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा ‘निम्सदाइ’को निधनका कारण शोकमा छ ।
पाकिस्तानको ब्रड पिक आरोहणका क्रममा निधन भएपछि जन्मथलोका आफन्त, साथीभाइ र गाउँलेहरू स्तब्ध बनेका छन् ।
Read full story at source (nepalpress.com)