साउनको तेस्रो सोमबार पशुपतिनाथमा भक्तजनको घुइँचो [तस्बिरहरु]
kendrabindu.com · Mon Aug 03 06:16:34 GMT 2026

साउन महिनाको तेस्रो सोमबार आज वर्षातका बीच पनि पशुपतिनाथ मन्दिरमा भगवान् शिवको दर्शन तथा पूजा–आराधना गर्ने भक्तजनहरूको घुइँचो लागेको छ । बिहानैदेखि परेको पानीको प्रवाह नगरी भक्तजनहरू छाता ओढेरै भएपनि मन्दिर पुगेर भगवान् शिवको पुजा आराधना गरेका छन् ।
Read full story at source (kendrabindu.com)