अनमोल-सुहाना फेरि एकसाथ, 'ए मेरो हजुर ५' साउन २९ देखि फ्लोरमा
setopati.com · Mon Aug 03 06:19:00 GMT 2026

अभिनेत्री तथा निर्देशक झरना थापाले फिल्म 'ए मेरो हजुर ५'को छायांकन यही महिनाभित्र सुरू गर्ने भएकी छन्।
साउन २९ गतेदेखि फिल्मको छायांकन सुरू गर्न लागेको उनले जानकारी दिइन्। झरनाका अनुसार बाजुरा जिल्लाको बडीमालिका मन्दिरबाट छायांकन सुरू हुनेछ। फिल्म सञ्जय लामाले खिच्नेछन्।
Read full story at source (setopati.com)