रूसका प्रशोधन केन्द्र र जहाजमा युक्रेनको आक्रमण
bishowkhabar.com · Mon Aug 03 06:20:42 GMT 2026

किभ– युक्रेनले रुसका तीन तेल प्रशोधन केन्द्र र एक प्रतिबन्धित मालवाहक जहाजमाथि ड्रोन आक्रमण गरेको दाबी गरेको छ ।
राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीका अनुसार बाश्कोर्तोस्तानस्थित ती रिफाइनरीहरू युक्रेनको सीमाबाट करिब १,६०० किलोमिटर टाढा रहेका छन् ।
Read full story at source (bishowkhabar.com)